27.4 C
Dhangadhi
Friday, September 4, 2026
- Advertisement -spot_img

श्रेणी

खेलकुद

अछामका निर्पबहादुर विक काठमाडौं रेड्सको जिम्मेवारीमा

एनभीएलका ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक घोषणा, अछामका निर्पबहादुर विक काठमाडौं रेड्सको जिम्मेवारीमानेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारीले तीव्रता पाएको छ। प्रतियोगितालाई...

१०औँ एनभिए कप खेल्न सुदूरपश्चिमको महिला टोली काठमाडौँ प्रस्थान, टिमको कप्तानीमा संगीता विष्ट

नेपाल भलिबल संघ एनभीएको आयोजनामा हुने १०औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागी हुन सुदूरपश्चिम प्रदेशको महिला भलिबल टोली काठमाडौँ प्रस्थान...

एसपिए कैलाली प्राइड लिगको सेमिफाइनल समीकरण पूरा: अन्तिम चारमा धनगढी, घाेडाघाेडी, पुनर्वास र बुढीगंगा

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी चौथो संस्करणको प्रदेश स्तरिय ुएसपिए कैलाली प्राइड लिगुको सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ। मंगलबार सम्पन्न निर्णायक खेलमा...

एसपिए कैलाली प्राइड लिगः पुनर्वास ‘बी’ बुढीगंगा र घोडाघोडी सेमिफाइनलमा

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको सेमिफाइनलमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। बाजुराको बुढीगंगा नगरपालिका, कैलालीको...

एसपिए कैलाली प्राइड लिग- पुनर्वास बी र धनगढी विजयी

एसपिए कैलाली प्राइड लिग-४ अन्तर्गत आज भएका दुई छुट्टाछुट्टै खेलहरूमा पुनर्वास नगरपालिका (बी) र धनगढी उपमहानगरपालिकाले आ-आफ्नो खेलमा जित निकाल्दै महत्त्वपूर्ण अंक जोडेका छन्।आजको पहिलो...

महिला खेलाडीका लागि खेल–मैदान कति सुरक्षित?

सुदूरपश्चिमका महिला खेलाडीको योगदान राष्ट्रिय टिममा राम्रो मानिन्छ। तर असुरक्षा, शोषण, दुव्र्यवहार, अभाव र आर्थिक विभेदको समस्यामा जुझ्दै भएपनि सुदुरपश्चिमका महिला खेलाडी खेल मैदानमा...

शहीद दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसलको उपाधि डोटीको रोयल जोरायललाई

शहीद दिवसको अवसर पारेर आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। चुरे गाउँपालिका वडा नं ३ स्थित बसर युवा क्लब र धनगढी-४...

राष्ट्रिय लिग २०८२ : तीन वर्षपछि लिग खेल्दै शीर्ष डिभिजनका क्लब

२०७९ को सहिद स्मारक ए डिभिजन लिग सकिएको तीन वर्षपछि शीर्ष डिभिजनका क्लबहरू घरेलु लिगमा फर्कदैछन्। शीर्ष डिभिजनका यसपटक ए डिभिजन लिग भने हुन लागेको होइनन्।...

नेपालले टी-२० विश्वकपको तयारी श्रीलंका र भारतमा गर्ने

माघ तेस्रो सातादेखि भारत र श्रीलंका हुने आइसिसी टी-२० विश्वकप २०२६ को तयारी नेपालले श्रीलंका र भारतमा गर्ने भएको छ। हाल रुपन्देहीको एक्स्ट्राटेक ओभलमा अभ्यास...

राष्ट्रिय लिग २०८२ : तीन वर्षपछि लिग खेल्दै शीर्ष डिभिजनका क्लब

२०७९ को सहिद स्मारक ए डिभिजन लिग सकिएको तीन वर्षपछि शीर्ष डिभिजनका क्लबहरू घरेलु लिगमा फर्कदैछन्। शीर्ष डिभिजनका यसपटक ए डिभिजन लिग भने हुन लागेको होइनन्।...

पच्छिल्लो खबर

- Advertisement -spot_img