40.8 C
Dhangadhi
Tuesday, April 21, 2026

एमाले ११ औं महाधिवेशनः सुदूरपश्चिमबाट प्रतिनिधि चयन, को–को परे ?

पढनै पर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी ११ औं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूको चयन कार्य सम्पन्न भएको छ। प्रदेशका नौ वटा जिल्लाका १६ वटा निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट खुला, महिला, दलित तथा युवा कोटामा प्रतिनिधिहरू छानिएका छन्।
प्रदेश कमिटीका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बझाङ र डोटीमा प्रतिनिधि चयनका क्रममा केही विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ।

प्रदेश कमिटीबाट ५ जना सर्वसम्मत
महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना प्रतिनिधिलाई सर्वसम्मत चयन गरेको छ। सोमबार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको हो। जसमा उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट र प्रदेश कमिटी सदस्य झुमादेवी चौधरी रहेका छन्।

जिल्लागत रूपमा चयन भएका प्रतिनिधिहरूको विवरण यस प्रकार छः

कैलाली
क्षेत्र नम्बर–१
खुलाः द्वारिका न्यौपाने र धुव्र खत्री
महिलाः कमला शाही
युवाः लक्ष्मी आचार्य
क्षेत्र नम्बर–२
खुलाः कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का
महिलाः ममता रावल र लक्ष्मी शाही
युवाः पवित्राकुमारी माझी
क्षेत्र नम्बर–३
खुलाः चुलराम चौधरी र करुण बम
महिलाः इच्छाकुमारी चौधरी
युवाः राजबहादुर बुढा
क्षेत्र नम्बर–४
खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा
महिलाः रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह
युवाः शुद्धिराम चौधरी
क्षेत्र नम्बर–५
खुलाः धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना
महिलाः अम्बिका विष्ट र रुकमणी देवकोटा
युवाः तीर्थराज भट्टराई
२. कञ्चनपुर
क्षेत्र नम्बर–१
खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा
महिलाः कमला चौधरी र कल्पना गिरी
युवाः काशीराम बोहरा
क्षेत्र नम्बर–२
खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह
महिलाः लक्ष्मी बुढा र पार्वती जोशी
युवाः प्रविन बोगटी
क्षेत्र नम्बर–३
खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी
महिलाः कल्पना गिरी
दलितः आरपी सार्की
युवाः ओम बस्नेत

अछाम
क्षेत्र नम्बर–१
८ खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा
महिलाः बिन्दु कुँवर र अनिता खड्का
युवाः डिबी साउँद
क्षेत्र नम्बर–२
खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल
महिलाः सरिता उपाध्याय र निर्मलाकुमारी धमाला
युवाः टोपबहादुर शाही


बाजुरा
खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही
महिलाः सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ
दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की
युवाः नरेश रोकाया

बझाङ
खुलाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी, लालबहादुर खड्का र जनकराज जोशी
महिलाः जानकी बोहरा, डोल्मा तामाङ र भागरथी सिंह
दलितः आनन्दलाल विक र शङ्कर रसाइदी
युवाः पङ्कज भण्डारी

डडेल्धुरा
खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही
दलितः चक्रप्रसाद स्नेही
महिलाः कृष्णा ओझा
युवाः ज्ञानेन्द्रसिंह भाट

बैतडी

खुलाः सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा
महिलाः धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली
दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की
युवाः गोविन्द गिरी

दार्चुला
खुलाः ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल
महिलाः माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी
दलितः लालबहादुर विक र मुरारीलाल टमटा
युवाः उमेशराज जोशी

डोटी
डोटीबाट खुल्ला, महिला, दलित र युवा गरी जम्मा १० जना प्रतिनिधिहरू छनौट भएका छन्।
खुलाः चक्र बहादुर मल्ल, दुर्गा दत्त ओझा, डम्बर सिंह दौडी, लक्ष्मण मलासी र हस्त ब. बुढा
महिलाः मन्जु मलासी र लक्ष्मी देवी मल्ल
दलितः सिता वि.क (बेल्ता कामी) र धन बहादुर नेपाली
युवाः बम बहादुर बम

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार