नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीको जिल्ला कमिटी बैठकले विभिन्न खस आर्य, आदिवासी जनजाति, दलित र अपाङ्गता तर्फबाट उम्मेदवारहरूको नाम टुंगो लगाउँदै केन्द्रमा सिफारिस पठाएको हो। जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा खस आर्य, थारु, दलित तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गरिएको छ।
एमाले कैलालीले सिफारिस गरेका नामहरूको विवरण यस प्रकार छ।
१. खस आर्य (पुरुष)
सिफारिस सूचीको पहिलो नम्बरमा हरिशंकर योगीको नाम रहेको छ। पुरुषतर्फ १७ जनाको नाम सिफारिस भएको छ।
१) हरिशंकर योगी
२) खेम राज पाण्डे
३) जोगी सिंह विष्ट
४) तपेन्द्र रावल
५) मनराज शाही
६) हरि सिंह साउँद
७) चक्र बोहरा
८) पदम सिङ्गाल
९) कृष्ण प्रसाद मिश्र
१०) टिका नाथ
११) भवानी गिरी
१२) खडक साउँद
१३) नन्द राम बजगाईं
१४) खडक भण्डारी
१५) खन्टे खत्री
१६) चिन्तामणि ढकाल
१७) लिलाराज शाही
२. खस आर्य (महिला)
खस आर्य महिलातर्फ १२ जनाको नाम सिफारिस गरिएको छ।
१) कमला ओली
२) पवित्रा तिमिल्सेना
३) भागरथी विष्ट
४) रुकमणी देवकोटा
५) लोगशरी कुँवर
६) सानु साउँद
७) लक्ष्मी के.सी.
८) सावित्रा देवी घिमिरे
९) करुणा बम बटाला
१०) सावित्रा सापकोटा
११) रमा आचार्य
१२) कमला के.सी.
३. आदिवासी जनजाति÷थारु÷राना थारु (पुरुष)
१) होरी लाल चौधरी
२) चुल राम चौधरी
३) राम प्रसाद चौधरी
४) विष्णु चौधरी
५) तुलसी चौधरी
४. आदिवासी जनजाति÷थारु÷राना थारु (महिला)
१) ईच्छा चौधरी
२) कमला शाही (थारु)
३) वसन्ती चौधरी
४) भुमा चौधरी
५) अन्चला चौधरी
६) सुकदेव चौधरी
७) गिता चौधरी
८) सरिता राना
५. दलित (पुरुष)
१) मोती मिजार
२) गोरे बहादुर वि.क.
३) भान सिंह वि.क.
४) रतन शिलाधर
५) बाले कामी
६) उज्जीर सुनार
७) कर्ण सुनार
८) धनविर कामी
६. दलित (महिला)
१) सावित्रा घिमिरे
२) पवित्रा ताम्राकार
७. अपाङ्गता भएका (पुरुष)
१) राम चन्द्र जोशी
२) यज्ञराज कापडी
एमाले कैलालीद्वारा प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार सिफारिस, को–को परे? (सूचीसहित)

