40.8 C
Dhangadhi
Tuesday, April 21, 2026

महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

पढनै पर्ने

काठमाण्डौं – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार