धनगढी: धनगढीबाट पोखरा जान लागेको यात्रुबाहक बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना भएको ग २ ख १९०७...
काठमाडौँः इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ।
उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका...
चितवनः हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ। विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ...
काठमाण्डौ : इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार...
पर्सा : निरन्तरको ठूलो वर्षाले वीरगञ्ज महानगरपालिका क्षेत्रमा डुबानको समस्या देखिएको छ ।
हिजोदेखि परेको ठूलो वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको...
सुनसरी : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले...
धनगढी : देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने मौसम सामान्य रहेको छ।
स्थानीय वायुको प्रभाव कायमै रहेकोले एकदुई स्थानमा...